जीतिया डकुमेन्टरी
Trailer

जीतिया डकुमेन्टरी

13+ 2026 24 min वृत चित्र

जीतिया पर्वको नाम “जीवितपुत्रिका” बाट आएको मानिन्छ, जसको अर्थ सन्तानको जीवन रक्षा र कल्याणको कामना गर्नु हो। हिन्दू धर्मग्रन्थमा उल्लेखित राजा जिमूतवाहनको कथासँग यो पर्व जोडिएको छ। उनले नागराजको सन्तानलाई बचाउन आफ्नो जीवन बलिदान दिएका थिए। त्यसैको स्मरणमा आमाहरूले यो व्रत गर्ने परम्परा रहेको छ। यो पर्व सामान्यतया आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ। तर यसको प्रक्रिया तीन दिनसम्म चल्ने गर्दछ।

More like this