पमरिया डकुमेन्टरी
13+
2026
23 min
वृत चित्र
पमरिया नाच तराई क्षेत्रको पमरिया समुदायसँग सम्बन्धित एक प्रकारको लोक नृत्य र सांस्कृतिक प्रस्तुति हो। यो नाच विशेष गरी विवाह, मेला, पर्व–त्योहार र गाउँका सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिन्छ।